ad ad

समाज


जाजरकोटमा गयो भूकम्प

जाजरकोटमा गयो भूकम्प

नेपालखबर
असार १, २०७६ आइतबार ३:३०,

जाजरकोट केन्दबिन्दु भएर ४.५ रेक्टरस्केलको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोट केन्द्रबिन्दु शनिबार भएर राती ९ बजेर ३२ मिनेट जाँदा भूकम्प गएको हो।

भूकम्पको धक्का जाजरकोट र आसपासको जिल्लामा महसुस गरिएको केन्द्रले जनाएको छ।

यसअघि शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४ रिक्टरस्केलको भूकम्प गएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .