ad ad

समाज


पछिल्लो २४ घण्टामा २४०१ जनामा कोरोना संक्रमण, ३६६० जना निको

पछिल्लो २४ घण्टामा २४०१ जनामा कोरोना संक्रमण, ३६६० जना निको

नेपालखबर
असार ५, २०७८ शनिबार ११:२३,

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४०१ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ७ हजार १० पीसीआर र ४ हजार ६ सय ८६ जनाको एन्टीजेन परीक्षणका क्रममा उक्त संख्यामा संक्रमित थपिएका हुन्। 

यो सँगै कुल संक्रमितको संख्या ६ लाख १९ हजार ६ सय ३५ पुगेको छ। गत २४ घण्टामा ३ हजार ६ सय ६० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ५ लाख ५३ हजार ३ सय ४२ पुगेको छ। 

उक्त अवधिमा ३४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .