यही असार १ गते राति सिन्धुपाल्चोकमा ठूलो मात्रामा जनधन क्षति हुने गरी आएको बाढीबारे विभिन्न अनुमान भइरहेका बेला जल तथा मौसम विज्ञान विभागले त्यसको कारण सार्वजनिक गरेको छ।
यो पनि : मेलम्ची बाढी अपडेट : बेपत्ताको संख्या २० पुग्यो, को को?
विभागका अनुसार वर्षा भइरहेका बेला मेलम्चीघ्याङ नजिक पहिरो गई मेलम्ची नदी झन्डै एक घण्टा थुनिएर ह्वात्तै खुल्दा मलेम्ची बजार क्षेत्रमा बाढी पसेको हो।
हेर्नुहोस्, मेलम्चीको बाढीका सन्दर्भमा जल तथा मौसम विज्ञान विभागले जारी गरेको विस्तृत विवरण :
प्रतिक्रिया