समाज


गरिबी निवारण कोष खारेज, भूमि मन्त्रालयका लागि ८ अर्ब २१ करोड विनियोजन

गरिबी निवारण कोष खारेज, भूमि मन्त्रालयका लागि ८ अर्ब २१ करोड विनियोजन

नेपालखबर
जेठ १५ ,

सरकारले गरिबी निवारण कोष खारेज गरेको छ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार वार्षिक बजेट प्रस्तुत गर्दै सो घोषणा गरेका हुन्।

उनले भूमि मन्त्रालयका लागि ८ अर्ब २१ करोड विनियोजन गरिएको बताएका छन्।

उनले गैरकानुनी रुपमा कब्जा गरिएका जग्गा फिर्ता ल्याइने घोषणा गरेका छन्। उनले भूमि समस्या समाधान आयोगमार्फत् जग्गाधनी लालपुर्जा वितरण गरिने बताए।

त्यसकालागि पौडेलले ६८ करोड बजेट विनियोजन गरेका छन्।

देशभर भूमि बैकका कम्तिमा ५० वटा शाखा स्थापना गरिने छ।

‘सबै गरिब परिवारलाई परिचय पत्र वितरण गरिने छ। गरिबी निवारण कोष खारेज गरिएको छ,’ उनले भने।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका लागि ८ अर्व २१ करोड बजेट विनियोजन गरिएको छ।

जेठ १५, २०७८, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad