ad ad

समाज


बन्द भयो देश, ५ जिल्ला मात्र खुला

बन्द भयो देश, ५ जिल्ला मात्र खुला

नेपालखबर
बैशाख २९, २०७८ बुधबार ४:३,

निषेधाज्ञाका कारण लगभग पूरै देश बन्द भएको छ।

गृहमन्त्रालयका अनुसार मंगलबार साँझसम्म ७२ जिल्लामा निषेधाज्ञा घोषणा भइसकेको हो। 

देशका ७७ जिल्लामध्ये अब ५ जिल्लामा मात्र निषेधाज्ञा जारी गर्न बाँकी छ।

कोरोना संक्रमण व्यापक बन्द गएपछि एकपछि अर्काे जिल्लामा निषेधाज्ञा घोषणा भइरहेको हो। यसबीच कतिपय जिल्लामा निषेधाज्ञा अवधि पटकपटक थपिएका पनि छन्।

निषेधाज्ञा जारी अवधिमा अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन स्थानीय प्रशासनले आदेश जारी गरेका छन्। खाद्यान्न, औषधिलगायत अत्यावश्यक कामका लागि सम्बन्धित प्रशासनले आआफ्ना मापदण्ड बनाएका छन्।

विज्ञको चेतावनी : आगामी ३ हप्ता एकदमै जोखिम छ, घरभित्रै बसौं

गृह मन्त्रालयले मंगलबार साँझ ७ बजे जारी गरेको निषेधाज्ञा घोषित जिल्लाको सूची :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .