ad ad

समाज


कोरोना संक्रमित पूर्वरानी कोमल आईसीयूमै, ज्ञानेन्द्र शाहको स्वास्थ्य सामान्य

कोरोना संक्रमित पूर्वरानी कोमल आईसीयूमै, ज्ञानेन्द्र शाहको स्वास्थ्य सामान्य

नेपालखबर
बैशाख २१, २०७८ मंगलबार ११:३०,

कोरोना संक्रमणपछि उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य स्थितर रहे पनि पूर्वरानी कोमल भने आईसीयूमा छन्।

आईसीयूमा उपचाररत पूर्वरानी कोमलको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको नर्भिक अस्पतालले जनाएको छ।

कोमललाई शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो।

राजदम्पती कोरोना संक्रमण भएपछि छोरी प्रेरणासहित ११ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन्।

नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .