ओभरपासमा रेलको लिक थियो। ओभारपास भत्किँदा रेल सडकमा खसेको थियो।
सो दुर्घटनामा ७० जना मानिस घाइते भएको रोयटर्सले जनाएको छ।
सार्वजनिक भएको भिडिओमा ओभरपासबाट रेल खस्दा त्यसले कारहरु किचेको देखिएको छ।
(भिडिओ)
BREAKING: Train overhead track collapses in Mexico City; several people reported trapped pic.twitter.com/oz1TghLM4M
— BNO News (@BNONews) May 4, 2021
प्रतिक्रिया