ad ad

समाज


कोरोनाको खतरा बढेपछि दिल्लीमा कर्फ्यूको घोषणा

कोरोनाको खतरा बढेपछि दिल्लीमा कर्फ्यूको घोषणा

नेपालखबर
बैशाख २, २०७८ बिहिबार ९:३८,

गएको २४ घण्टामा त्यहाँ दुई लाखभन्दा बढी संक्रमित थपिँदा १ हजारको मृत्यु भएको छ।

यसरी कोरोनाको खतरा निकै बढेपछि भारतको राजधानी दिल्लीमा हरेक हप्ता कर्फ्यूको घोषणा भएको छ।

बिहीबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अबदेखि हरेक सप्ताहन्तमा दिल्लीमा करफ्यु लाग्ने बताएका हुन्।

उनका अनुसार भारतमा शनिबार र आइतबार कर्फ्यू लगाइने छ। सो दिन मानिसहरु मनोरन्जनका लागि जम्मा हुने गर्छन् अहिले अवस्था नाजुक भएकाले कामको दिनबाहेक सप्ताहन्तमा कर्फ्यू लाग्ने उनको भनाइ छ। बीबीसीहिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .