ad ad

समाज


विमानभित्र सिगरेट तानेपछि हवाई यात्रामा आजीवन प्रतिबन्ध

विमानभित्र सिगरेट तानेपछि हवाई यात्रामा आजीवन प्रतिबन्ध

नेपालखबर
जेठ २७, २०७६ सोमबार १:१५,

फ्लोरिडा घर भएका पहिचान नखुलाइएका ती ३० वर्षीया यात्रुले गत मंगलबार स्पिरिट एयरलाइन्सको विमानको बाथरुममा गएर इ–सिगरेट तानेका थिए।

सिगरेट तानेएपछि धुवाँ निस्किएको थियो। जब धुवाँ निस्कियो तब विमानको खतरा घन्टी बज्यो।

त्यसपछि सिगरेट तान्ने व्यक्ति हातर हतार यात्रु सिटमा गएर बसेका थिए। सुरुवातमा उनले आफूले सिगरेट नतानेको बताएका थिए।

spirit

पछि सिगरेट तानेको स्वीकार गरेपनि आफूलाई विमानमा सिगरेट तान्न नहुने नियम थाहा नभएको उनले बताएका थिए।

विमान न्यु ओर्लियन्स विमानस्थलमा सामान्य रुपमा अवतरण भएको थियो। त्यहाँ उनीमाथि अनुसन्धान भयो। उनलाई गिरफ्तार भने गरिएन्। यद्यपी ती यात्रुलाई स्पिरिट एयरलाइन्सले आजीवन प्रतिबन्ध गरेको घोषणा गरेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .