समाज

Tata MotorsTata Motors

भोटेकोशी किनारमा सयौं मोटरसाइकलका अवशेष (भिडियो रिपोर्ट)

ट्राफिकले बरामद मोटरसाइकल


दीपक खरेल
काठमाडौं, जेठ १८

एक, २०७२ सालमा काभ्रे जिल्लाको भकुण्डेबसीमा कालो धानको खेती गरिरहेको बेला पूर्व कमरेड प्रचण्डले ७ महिनापछि फोन गरेर लाजिम्पाट निवास बोलाउनु भो। म गएँ। त्यो दिन कुर्नु परेन। सिधै छतमा बोलाएकाले गएँ। त्यहाँ जाने बित्तिकै लाल सलाम गरेँ। उहाँले कुनै प्रतिकृया दिनु भएन। म ताजुपमा परे।

प्रहरीले काठमाडौं उपत्यकाबाट हराएका सयौं मोटरसाइकलका अवशेष सिन्धुपाल्चोक भोटेकोसी किनार र पहाडको खोँचमा फेला पारेका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोली केही दिन अघि चोरी भएका मोटरसाइकल खोज्दै सिन्धुपाल्चोक पुगेको थियो।

महाशाखाको पीडित सहायता कक्षका प्रहरी निरीक्षक रुद्रबहादुर शाहीको नेतृत्वमा खटिएको टोलीले भोटेकोसी किनारमा मोटरसाइकलका अवशेष मात्र फेला पारेको हो। सिन्धुपाल्चोकको बाह्रबिसेस्थित एउटा ग्यारेजमा मोटरसाइकलका पाटपुर्जा अदलबदली हुने सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो।

काठमाडौंमा पक्राउ परेका पुराना मोटरसाइकलमा नयाँ मोटरसाईकलका सामाग्री फिट गरेको भेटिन थालेपछि प्रहरीले अनुसन्धान थालेको हो। महाशाखाका अनुसार त्यस्ता कट पेस्ट भएका ३० भन्दा बढी मोटरसाइकल भेटिएका छन्।

महाशाखाका डिएसपी सुनिल जंग शाहले चोरी भएका मोटरसाइकलका सामाग्री पुराना मोटरसाईकलमा राख्ने घटना बढेको बताए। यही कारण चोरी भएका मोटरसाइकल भेटिने क्रम घटेको उनले बताए।

‘चोरीको मोटरसाइकलका सामाग्री निकालेर पुरानोमा राख्ने र अञ्चल वा प्रदेशीकरण गरी नयाँ नम्बर लिने प्रवृत्ति देखिएको छ,’ डिएसपी शाहले भने ‘यस्ता घटना उपत्यकामा मात्र होइन देशभरि नै बढेका छन्।’

प्रहरीले यसरी कट पेस्ट भएका मोटरसाइकल कारबाहीका लागि यातायात ब्यवस्था कार्यालयमा पठाउने गरेको छ। यातायातले कानूनअनुसार १ हजार देखि ५ हजारसम्म जरिवाना लिएर छाड्ने गरेको छ।

भिडियो:

जेठ १८, २०७६, शनिबार

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्
लेखकबाट थप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors