ad ad

समाज


पछिल्लो २४ घण्टामा थपिएका संक्रमित कुन जिल्लाका कति?

पछिल्लो २४ घण्टामा थपिएका संक्रमित कुन जिल्लाका कति?

नेपालखबर
कात्तिक २२, २०७७ शनिबार ११:२५,

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

शनिबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लामा १ हजार ५१२ जनासहित देशभरमा थप २ हजार ७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

शनिबार पनि सबैभन्दा बढी काठमाडौँमा १ हजार २९४ जनामा संक्रमण देखिएको छ। त्यस्तै बढी संक्रमित थपिने अन्य जिल्लामा मोरङमा २४५, ललितपुरमा १४१, सुनसरी १३३, रुपन्देहीमा ८५, कास्कीमा ८३ जना रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ भने संक्रमितको संख्या ३५ हजार ४३५ रहेको छ।

हेरौँ कुन जिल्लामा कति संक्रमित थपिए?

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .