समाज

पोखरीमा डुबेर दुईको मृत्यु

 पोखरीमा डुबेर दुईको मृत्यु

नेपालखबर
साउन १, २०७६ बुधबार ३:५७,

भोजपुरमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ।

आमचोक गाउँपालिका– २ रहेको पोखरीमा मंगलबार बेलुका पौडी खेल्ने क्रममा डुब्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा आमचोक–१ वासिङ्गथर्पूका २५ वर्षीय निमा शेर्पा र २० वर्षीय गेल्बु शेर्पा छन्।

उनीहरुलाई पोखरीमा डुबेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .