ad ad

समाज


कोरोनाका कारण यी ११ देशमा धेरै मानिसको ज्यान गयो (सूचीसहित)

कोरोनाका कारण यी ११ देशमा धेरै मानिसको ज्यान गयो (सूचीसहित)

नेपालखबर
असार २९, २०७७ सोमबार ८:१३,

वर्ल्डो मिटरका अनुसार संक्रमितमध्ये हालसम्म ५ लाख ७१ हजार ८ सयको मृत्यु भएको छ भने ७५ लाख ९१ हजार उपचारपछि पूर्ण रुपमा स्वस्थ बनेका छन्।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित राष्ट्र अमेरिका हो। त्यहाँ ३४ लाख १३ हजार संक्रमित बनिसक्दा संक्रमितमध्ये १ लाख ३७ हजार ७८२ को मृत्यु भइसकेको छ।

अमेरिकापछि ब्राजिलमा १८ लाख ६६ हजार र भारतमा ८ लाख ७९ हजार कोरोनाले संक्रमित बनेका छन्।

कोरोनाका कारण धेरै मानिसको मृत्यु भएको देशको सूची

१. अमेरिकाः हालसम्म १ लाख ३७ हजार ७८२ को मृत्यु

२. ब्राजिलः हालसम्म ७२ हजार १५१ को मृत्यु

३. बेलायतः हालसम्म ४४ हजार ८१९ को मृत्यु

४. मेक्सिकोः हालसम्म ३५ हजार ६ को मृत्यु

५. इटलीः हालसम्म ३४ हजार ९५४ को मृत्यु

६. फ्रान्सः हालसम्म ३० हजार ४ को मृत्यु

७. स्पेनः हालसम्म २८ हजार ४०३ को मृत्यु

८. भारतः हालसम्म् २३ हजार १९४ को मृत्यु

९. इरानः हालसम्म १२ हजार ८२९ को मृत्यु

१०. पेरुः हालसम्म ११ हजार ८७० को मृत्यु

११. रुसः हालसम्म ११ हजार ४३९ को मृत्यु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .