काठमाडौँ महानगरपालिका–१९ इनाटोलमा आज एक जना मृत अवस्थामा फेला परेका छन्।
हाल नाम थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष आज मृत अवस्थामा फेला परेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।
उनले भने, ‘काठमाडौँको इनाटोलमा आज एक जना पुरुष मृत फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरीरहेको छ।’ रासस
90
Shares

प्रतिक्रिया