नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटेका छन्।
डा. भट्टराईका बुवा भोजप्रसाद भट्टराईको माघ २२ गते निधन भएको थियो। किरिया बसेकै ठाउँ कोटेश्वर पुगेर प्रचण्डले बाबुरामलाई भेटेका हुन्।
भेटका क्रममा संयोजक प्रचण्डले बाबुरामका बुवा भोजप्रसादको स्मरण गरेका छन्। त्यसका क्रममा शोकसन्तप्त परिवारजनमा समवेदन प्रकट गरेका छन्।
141
Shares

प्रतिक्रिया