भ्रष्टाचार र बेथितिविरुद्ध भन्दै जेनजीले गरेको प्रदर्शनमा घाइते भएका ४९ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। ट्रमा सेन्टरका अनुसार दिउँसो २ः ४० बजेसम्म ४९ जना घाइतेको उपचार भइरहेको हो। प्रकाशित: भदौ २३, २०८२ सोमबार १५:३१ 378 Shares
प्रतिक्रिया