समाज


नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी घिमिरे

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी घिमिरे

नेपालखबर
जेठ २२, २०८२ बिहिबार १७:५२, काठमाडौँ

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई तोकिएको छ। 

प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएसँगै  डीआईजी घिमिरेले प्रवक्ताको जिम्मेवारी पाएका हुन्। 

यसअघि महानिरीक्षकको सचिवालयमा डीआईजी नहुँदा एसएसपी रमेश थापाले प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए। अब थापालाई सहप्रवक्ता तोकिएको छ। थापा पनि प्रहरी महानिरीक्षककै सचिवालयमा कार्यरत छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad