समाज


तीनकुनेमा गोली लागेर ज्यान गुमाएका महर्जनको शव आफन्तलाई बुझाइयो

तीनकुनेमा गोली लागेर ज्यान गुमाएका महर्जनको शव आफन्तलाई बुझाइयो

नेपालखबर
चैत १९, २०८१ मंगलबार १६:१८, काठमाडौँ

काठमाडौँको तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा ज्यान गुमाएका कीर्तिपुर-४का सबिन महर्जनको शव परिवारलाई बुझाइएको छ। उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम सकेर परिवारलाई बुझाइएको हो। 

उनकै आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कीर्तिपुर ४ का वडा अध्यक्ष राजेन्द्र बानियाँले जानकारी दिए। 

चैत १५ गते राजावादीको हिंस्रक प्रदर्शनमा प्रहरीको गोली लागेर उनको ज्यान गएको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad