बुधबार पेरिसको टिटाइ साल्पेट्रियर हस्पिटलमा ६० वर्षका एक व्यक्तिको मृत्यु भएको फ्रान्सेली स्वास्थ्य अधिकारी जेरोमी सालोमोनले जानकारी दिए।
हाल फ्रान्समा दुई व्यक्ति कोरोनाबाट सक्रमित छन्। बुधबार बिहानसम्म विश्वभर कोरोनाको संक्रमण ८० हजार ९८२ जनामा देखिएको छ। मृतकको संख्या २७ सय ६३ पुगिसकेको छ।
चीनमा मात्र ७८ हजार ६४ संक्रमित छन् त्यहाँ मृतकको संख्या २७ हजार १५ पुगेको छ।
प्रतिक्रिया