उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन्।
चीनमा रहँदा उनले महत्वपूर्ण राजनीतिक भेटवार्ता गरेका छन्।
3
Shares

प्रतिक्रिया