प्रहरी प्रधान कार्यालयले १५० जना डीएसपीको सरुवा गरेको छ।
प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशित गरी १५० नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको जानकारी गराएको हो।
यस्तै, आजै ९५ जना एसपीको पनि सरुवा गरिएकाे छ।
हेरौँ को कहाँ?
माघ १९, २०७९, बिहीबार
प्रतिक्रिया