नेपाली सेनाका प्रमुख सेनानी (कर्णेल) मृत फेला परेका छन्। जुम्लाको २४ नम्बर बाहिनीमा कार्यरत कर्णेल अञ्जन रुपाखेती निवासमै मृत फेला परेका हुन्।
उनी बाथरुममा झुन्डिएको अवस्थामा फेला परेको र घटनास्थलमा प्रहरी जाँदै गरेको जुम्ला प्रहरीले जानकारी दिएको छ। शव उठाउन सेनाले परिवारलाई बोलाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
72
Shares

प्रतिक्रिया