ad ad

समाज


पश्चिम नेपालमा मध्यराति भूकम्पको धक्का, केन्द्रबिन्दु बाँके

पश्चिम नेपालमा मध्यराति भूकम्पको धक्का, केन्द्रबिन्दु बाँके

फाइल तस्बिर


नेपालखबर
भदौ ४, २०७९ शनिबार ६:३३, काठमाडौँ

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ। पश्चिम नेपालका केही जिल्ला र छिमेकी मुलुक भारतको लखनउ क्षेत्रमा समेत भूकम्पको धक्का महसुस भएको थियो। 

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाँके केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।

राति १ : २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। 

त्यसअघि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बुधबार दिउँसो ४.२ म्याग्नेच्युडको भूकम्प भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .