आज (बिहीबार) देखि शनिबारसम्म देशका प्रमुख नदीहरूमा जलसतह सतर्कता तह भन्दा तलै रहने अनुमान गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार तल आज नक्सामा उल्लिखित जिल्ला र आसपास भई बहने ससाना नदीमा भने बहाव बढ्ने, केहीमा आकस्मिक बहाव समेत हुन सक्ने सम्भवाना छ। त्यसैले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।
39
Shares
प्रतिक्रिया