ad ad

समाज


बालुवाटारमा आगलागी : ५ वटा दमकल परिचालन

बालुवाटारमा आगलागी : ५ वटा दमकल परिचालन

नेपालखबर
असार १५, २०७९ बुधबार ९:११, काठमाडौँ

बालुवाटारस्थित सुनाैलाे परिवार नेपालकाे कार्यालयमा आगलागी भएको छ। 

बिहान ७ बजेदेखि लागेकाे आगाे अझै नियन्त्रणमा आउन सकेकाे छैन।

आगलागी नियन्त्रणका लागि ५ वटा दमकल र सबै सुरक्षाकर्मी परिचालन गरिएकाे  काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए। यसबारे क्षतिको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .