समाज


काठमाडौं उपत्यकामा भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

काठमाडौं उपत्यकामा भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

नेपालखबर
जेठ २८ , काठमाडौँ

काठमाडाैं उपत्यकासहितका स्थानमा शनिबार सबेरै बिहान भूकम्पको कडा धक्का महसुस भएको छ।             

बिहान २ बजेेर ३६ मिनेटमा काठमाडाैं उपत्यकासहितका स्थानमा भूूकम्पको धक्का महसुस भएको हो।      
रातिको समयमा करिब ४ सेकेन्डसम्म भूकम्पको कडा धक्का महसुस भएपछि निदाइरहेका मानिसहरू उठेर घरबाहिर निस्किएका छन्।

२०७२ वैशाख १२ गतेको शक्तिशाली गोरखा भूकम्पयता लगातार सानाठूला धक्का महसुस हुने गरेका छन्।

अपडेट
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले यो भूकम्पको केन्द्रबिन्दु उपत्यकाभित्र नै रहेको जनाएको छ।

४‍‍.७ म्याग्निच्यूडको यो भूकम्पको केन्द्रबिन्दु भक्तपुरको चाँगुनारायण आसपासको क्षेत्र रहेको केन्द्रले जानकारी दिएको छ।                                                                               उपत्यकाभित्रै केन्द्रबिन्दु भएकोले पनि काठमाडौंमा कडा धक्का महसुस भएको हो।

जेठ २८, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.