पोखराबाट जोमसोम जाँदै गरेको जहाज सम्पर्क विहिन भएपछि धौलागिरि आसपासमा खोजी शुरु भएको छ।
जोमसोमबाट फिस्टेल एयरको जहाज र काठमाडौंबाट नेपाली सेनाको जहाज खोजी कार्यमा गएका हुन्।
गृह मन्त्रालयले कास्की, म्याग्दी, मुस्ताङसहित पाँच जिल्लाका सुरक्षा निकायलाई त्यसमा ध्यान दिन निर्देशन दिएको छ।
पोखराबाट जोमसोमका लागि उडेको जहाजका १९ यात्रु सहित २२ जना सवार रहेका थिए।
531
Shares
प्रतिक्रिया