ad ad

समाज


उच्च अदालत पाटनका १३ न्यायाधीशलाई कोरोना संक्रमण

उच्च अदालत पाटनका १३ न्यायाधीशलाई कोरोना संक्रमण

नेपालखबर
माघ ७, २०७८ शुक्रबार ५:४५, काठमाडौँ

उच्च अदालत पाटनका १३ न्यायाधीशलाई कोरोना संक्रमण भएको छ। अदालतका रजिस्टार ठगेन्द्र कट्टेलका अनुसार साथै अदालतका ५७ कर्मचारीलाई पनि कोरोना पुष्टि भएको छ। 

यस्तै सर्वोच्च अदालतमा एक न्यायाधीश र ३९ कर्मचारीलाई कोरोना संक्रमण भएको छ। सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार देशभरिका अदालतमा न्यायाधीश र कर्मचारीसहित १५० भन्दा बढीलाई कोरोना संक्रमण  भएको छ। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .