पहिरोले बन्द भएको सिद्धार्थ राजमार्ग खुलेको छ।
प्रहरी र सडक विभागले पहिरो हटाएपछि सिद्धार्थ राजगर्मामा सवारीसाधन चल्न थालेको जिल्ला प्रहरी कार्यालय (स्याङ्जा)ले जनाएको छ।
बुधबार राति पहिरो खस्दा सडक पूरै बन्द भएको थियो।
पहिरो पन्छाएपछि आज (बिहीबार) बिहान साढे १० बजेतिरदेखि सडक खुलेको स्याङ्जा प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए।
69
Shares
प्रतिक्रिया