नेपालका लागि अमेरिकी राजदूत -यान्डी बेरीले दूतावासका कर्मचारीहरूसँग चंगा उडाउँदै दसैंको रमाइलो गरेका छन्।
राजदूत बेरीले आफ्नो निवासमा नेपाली र अमेरिकी सहकर्मीहरूसँग दसैंको शुभकामना आदानप्रदान गरेका हुन्।
राजदूत बेरीले त्यसका केही तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै दसैंको खुसियाली मनाएको जानकारी दिएका हुन्।
बेरीले लेखेका छन्, ‘दसैंको धुमधामका बचि मैले सहकर्मीहरू तथा वहाँहरूको परिवारलाई बोलाएँ र हामीले धेरै रमाइलो गर्यौं। तपाईंहरू सबमा दसैंको धेरै शुभकामना।’
हेर्नुहाेस् थप तस्बिर-
165
Shares
प्रतिक्रिया