समाज


बागलुङमा दुई घर पुरिए

बागलुङमा दुई घर पुरिए

बागलुङको ढोरपाटन नगरपालिका-२ तारीखेतमा गएराति आएको भलसहितको बाढीले दुई घर पुरिएका छन्। 

बस्ती नजिकैको ठाडोखोलामा आएको बाढीले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाइलीको घर पुरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए।

बाढीले घर पुरिए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीका अनुसार प्रहरी घटनास्थलतर्फ गइसकेको छ। प्रहरी पुगेपछि मात्रै क्षतिको विवरण आउने उनले जानकारी दिए। रासस

असोज ६, २०७८, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .