ad ad

समाज


हात्तीको आक्रमणबाट महिलाको मृत्यु

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

नेपालखबर
असोज ४, २०७८ सोमबार १८:५३, काठमाडौँ

सुनसरीको बराहक्षेत्र नगरपालिका ११ मा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

‘मकुना’ नाम गरेको हात्तीको आक्रमणबाट ६५ वर्षीय ममनीदेवी खत्वेको मृत्यु भएको हो।

सोमबार दिउँसो ४ बजे कोशी टप्पु वन्यजन्तु आरक्षण नजिक घाँस काट्न गएकी खत्वेलाई मकुनाले आक्रमण गरेर ज्यान लिएको बराहक्षेत्र ११ का वडा अध्यक्ष केदार विष्टले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .