ad ad

समाज


काठमाडौंमा भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि, यी हुन् खोप केन्द्र

काठमाडौंमा भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि, यी हुन् खोप केन्द्र

फाइल तस्बिर


नेपालखबर
असोज ४, २०७८ सोमबार ५:२९, काठमाडौँ

काठमाडौंमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आज (असोज ४ गत) देखि लगाइने भएको छ। 

काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न स्थानस्थित खोप केन्द्रबाट आज (सोमबार) देखि ३ दिनसम्म भेरोसेल खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम रहेको जानकारी दिएको हो। 

खोप लगाउन अनिवार्य विद्युतीय दर्ता गराउनुपर्ने कार्यालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .