पहिराका कारण मुग्लिन–नौबिसे सडक बन्द भएको छ।
इलाका प्रहरी कार्यालय (मुग्लिन) का अनुसार मंगलबार राति २:०० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलानजिकै सडक माथिबाट पहिरो खसेको हो।
अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय (मुग्लिन) का प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिए। रासस
39
Shares
प्रतिक्रिया