ad ad

समाज


निर्माणाधीन स्टिल उद्योगमा विष्फोट हुँदा १५ जना घाइते

निर्माणाधीन स्टिल उद्योगमा विष्फोट हुँदा १५ जना घाइते

नेपालखबर
भदौ १०, २०७८ बिहिबार १७:२६, काठमाडौँ

वीरगञ्जमा निर्माणाधीन सर्वोत्तम स्टिल उद्योगमा विष्फोट हुँदा १५ जना घाइते भएका छन्।

घाइते मजदूरलाई उपचारको लागि भारतको पटना र वीरगन्जको नारायणी बयोदा अस्पताल लगिएको  छ।

६ जना गम्भीर घाइतेलाई भारतको पटनास्थित अस्पताल पठाइएको पर्साका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए।

फलाम पग्लिरहेको भट्टीमा विस्फोट भएपछि त्यसले श्रमिकहरूलाई लागेको हो। उनीहरूको शरीरको विभिन्न भाग जलेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .