ad ad

समाज


१६ हजार ६५६ जनामा परीक्षण गर्दा ३ हजार ४८१ संक्रमित

१६ हजार ६५६ जनामा परीक्षण गर्दा ३ हजार ४८१ संक्रमित

नेपालखबर
साउन २७, २०७८ बुधबार १८:१, काठमाडौँ

गएको २४ घण्टामा नेपालमा ३ हजार ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

१६ हजार ६५६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्। 

यो अवधिमा १ हजार ८८५ जना डिस्चार्ज भएका छन्। 

यस्तै,  आज ३० जनाको मृत्यु भएको छ। योसहित कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार १८० पुगेको छ।

आज काठमाडौं उपत्यकामा ९६४ जना संक्रमित फेला परेका छन्। जसमा काठमाडौंमा ६६३, ललितपुरमा १९२ र भक्तपुरमा १०९ जना रहेका छन्। 

आज देशभर ३८ हजार ३३ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .