ad ad

समाज


काठमाडौंमा ९९९ सहित देशभर ३ हजार ४२१ संक्रमित थपिए

काठमाडौंमा ९९९ सहित देशभर ३ हजार ४२१ संक्रमित थपिए

नेपालखबर
साउन ११, २०७८ सोमबार १६:५७,

गएको २४ घण्टामा नेपालमा ३ हजार ४२१ संक्रमित थपिएका छन्। 

१७ हजार २७२ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्।

यो अवधिमा १ हजार ६६८ जना निको भएका छन्। 

आज २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ७३८ पुगेको छ। 

आज काठमाडौं उपत्यकामा ९९९ जना संक्रमित फेला परेका छन्। जसमा काठमाडौंमा ६७७, ललितपुरमा १९७ र भक्तपुरमा १२५ जना रहेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .