ad ad

समाज


असोज–कात्तिकमा कोरोनाको तेस्रो लहर आउनसक्ने, सरकार भन्छः २ लाख संक्रमित थपिन सक्छन्

असोज–कात्तिकमा कोरोनाको तेस्रो लहर आउनसक्ने, सरकार भन्छः २ लाख संक्रमित थपिन सक्छन्

नेपालखबर
साउन ११, २०७८ सोमबार १२:३५,

सरकारले आगामी असोज–कात्तिकमा कोरोनाको तेस्रो लहर आउनसक्ने आकलन गरेको छ। 

स्वास्थ्य मन्त्रालयले यस्तो आकलन गरेको प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य समितिमा स्वास्थ्य सचिव लक्ष्मण अर्यालले जानकारी दिएका हुन्। 

उनका अनुसार अबको ५ महिनामा थप १ लाख ९३ हजार संक्रमित हुनसक्ने सरकारको अनुमान छ। 

यसमध्ये ३८ हजारलाई अस्पताल र ९ हजारलाई आईसीयू चाहिनसक्ने उनले बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .