ad ad

समाज


२ हजार ५० जना निको भए, २ हजार २३७ संक्रमित थपिए

२ हजार ५० जना निको भए, २ हजार २३७ संक्रमित थपिए

नेपालखबर
साउन १०, २०७८ आइतबार १७:३०,

गएको २४ घण्टामा नेपालमा २ हजार २३७ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। 

१३ हजार ८३५ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। 

यो अवधिमा २ हजार ५० जना निको भएका छन्। 

आज १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ७१३ पुगेको छ। 

यस्तै, आज काठमाडौं  उपत्यकामा ६२४ जना संक्रमित थपिएका छन्। जसमा काठमाडौंमा ४६८, ललितपुरमा ८९ र  भक्तपुरमा ६७ जना रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .