ad ad

समाज


२ हजार ८३८ संक्रमित थपिए, ३० जनाको मृत्यु

२ हजार ८३८ संक्रमित थपिए, ३० जनाको मृत्यु

नेपालखबर
साउन ६, २०७८ बुधबार १७:१२,

नेपालमा गएको २४ घण्टामा २ हजार ८३८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। 

१२ हजार ६१६ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित देखिएका हुन्।

यो अवधिमा १ हजार ४७५ जना निको भएका छन्। 

यस्तै,  आज ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। याे सहित नेपालमा काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या ९ हजार ६३७  पुगेकाे छ।

आज काठमाडाैं उपत्यकामा ६९७ संक्रमित थपिएका छन्। जसमा काठमाडाैं ४९०, ललितपुर १२८ र भक्तपुर ७९ जना रहेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .