ad ad

समाज


पछिल्लो २४ घण्टामा थपिए २ हजार १६९ संक्रमित, २२ को मृत्यु

पछिल्लो २४ घण्टामा थपिए २ हजार १६९ संक्रमित, २२ को मृत्यु

नेपालखबर
असार २६, २०७८ शनिबार १७:५,

पछिल्लो २४ घण्टामा थप २ हजार १६९ जनामा कोरोनाभाइरस संक्रमण भएको छ। सो अवधिमा २२ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै १ हजार ४३२ जना कोरोना मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा १० हजार ४१७ जनामा कोरवना परीक्षण गरिएको थियो।
 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .