ad ad

समाज


असार २५ सम्म बाढीको उच्च जोखिम, कहाँ कहाँ?

असार २५ सम्म बाढीको उच्च जोखिम, कहाँ कहाँ?

नेपालखबर
असार २३, २०७८ बुधबार ९:४७,

आज (बुधबार) देखि वर्षाको मात्रा बढ्ने भएसँगै देशभर बाढी, पहिरोको जोखिम पनि स्वतः बढ्ने भएको छ। 

बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान बुलेटिन जारी गरी असार २५ गतेसम्म बाढीको उच्च जोखिम देखिएको जनाएको छ। 

महाशाखाका अनुसार आज भने कोसीका सहायक नदीहरू सुनकोसी, भोटेकोसी, तामाकोसी, दूधकोसी, अरुण, तमोरलगायतमा बहाव केही बढ्ने, नारायणी र यसका सहायक नदीहरू विशेषगरी त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी तथा कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउलगायतमा बहाब उल्लेख्य बढी केहीमा सतर्कता तह पुग्न सक्ने सम्भावना छ। 

हेर्नुहोस्, आजदेखि ३ दिनसम्म बाढीको जोखिम कहाँ कहाँ छ?

 

 

यो पनिः 

आजदेखि धेरै ठूलो वर्षा हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .