ad ad

प्रविधि


चिनियाँ प्रविधिः दश मिनेटको चार्जले तीन सय किलोमिटरको दुरी पार

चिनियाँ प्रविधिः दश मिनेटको चार्जले तीन सय किलोमिटरको दुरी पार

सिन्ह्वा
असार १, २०७६ आइतबार ११:५०,

चिनियाँ खोजकर्ताले हाई इनर्जी लिथियम–आयन ब्याट्री ‘एलआइबी’ प्रविधिको विकास गरेका छन्।

यस प्रविधिमार्फत ब्याट्री दश मिनेट चार्जगर्दा ३ सय किलोमिटरको दुरी पार गर्न सकिनेछ।
सिन्ह्वाका अनुसार विशेषत यस ब्याट्री सवारी साधनमा प्रयोग गर्न सकिनेछ।

गत मंगलबार चीनको हाङजाउमा ५०–केडब्लुएच ब्याट्री प्याकसहितको कार सार्वजनिक गर्दै चिनियाँ वैज्ञानिकले एलआइबी प्रविधिको प्रयोगमा कारको ब्याट्री चाँडो चार्ज गर्न सकिने र ब्याट्री थोरै समय चार्जगर्दा समेत टाढाको यात्रा तय गर्न सकिने बताएका थिए।

Related image

हुनान विश्वविद्यालयका प्राध्यापक तथा जेजियाङ फोल्टा टेक्नोलोजीका वैज्ञानिक झाओ साओपिङले भने,‘चाँडो ब्याट्री चार्ज गर्न सकिने प्रविधिको मुख्य कारण भनेको लिथियम–आयनको विकास हो।’ 

Image result for LIB battery for car

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .