ad ad

प्रविधि


अन्तरिक्षमा पनि युद्ध गर्न भारतको यस्तो तयारी

अन्तरिक्षमा पनि युद्ध गर्न भारतको यस्तो तयारी

नेपालखबर
जेठ ३१, २०७६ शुक्रबार ४:७,

मिसन शक्तिको सहयोगमा भारतले अन्तरिक्षमा उपग्रहलाई एसेट रकेटबाट खसालेको सफलतापछि भारतले अन्तरिक्षमा सुरक्षाका लागि अर्काे तयारी गरेको छ।यसको नाम रक्षा अन्तरिक्ष अनुसन्धान एजेन्सी (डीएसआरओ) राखिएको छ।

एजेन्सीलाई अन्तरिक्षमा युद्धका लागि प्रविधि विकास गर्ने कामको जिम्मा दिइएको छ। 

अब भरातीय सेनाले आकाश, पृथ्वी तथा समुद्रपछि अन्तरिक्षमा पनि शत्रुलाई आक्रमण गर्न सक्ने भएको छ। यो खबर आजको कारोबारदैनिकमा छापिएको छ। 

अन्तरिक्षमा हुने कुनै पनि किसिमको लडाइँका लागि सैन्य बलको शक्ति वृद्धिका लागि मोदी सरकारले ठूलो निर्णय लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .