प्रविधि

Subisu PackageSubisu Package

नयाँ स्पेस स्टेसन बनाउन सुरु गर्‍यो चीनले, आगामी वर्षबाट संचालनमा आउने

(फाइलः तस्बिर)


नेपालखबर
काठमाडौं, बैशाख १६

चीनले अन्तरिक्षमा नयाँ स्पेस स्टेसन बनाउन सुरुवात गरेको छ।

आगामी वर्षबाट संचालनमा आउने गरी काम भइरहेको चीनको अन्तरिक्ष संस्थाले जनाएको छ।

नयाँ तियानगङ स्पेस स्टेसनका लागि हालै वेनचाङ स्पेस लन्च सेन्टरबाट लङ मार्च–५बी रकेटमा आवश्यक सामग्रीहरु पठाइएको छ।

स्पेस स्टेसन नबनिन्जेल रकेटमा अन्तरिक्षयात्री बस्न मिल्ने मोड्युल तथा सामग्रीहरु पठाइनेछ।

यस स्पेस स्टेसनमा अन्तरिक्षयात्रीले अन्तरिक्ष अध्ययनका क्रममा त्यहाँ बास लिनेछन्। रकेटबाट अन्तरिक्षमा पठाइएका सामगी्रहरुलाई अन्तरिक्षयात्रीले नै जोड्ने बताइएको छ।

यो स्पेस स्टेसन १० वर्षसम्म संचालनमा आउने बताइएको छ। हाल विश्वमा एउटै स्पेस स्टेसन संचालनमा छ।

इन्टरनेसनल स्पेस स्टेसन आइएसएस अमेरिका, रुस, जापान, युरोप र क्यानडाको प्रोजेक्ट हो। तर यसमा चीनलाई पहुँच दिइएको छैन। जसका कारण चीनले आफैंले स्पेस स्टेसन बनाइरहेको हो।

Coronavirus delays Europe's space rocket plans – EURACTIV.com

आइएसएस सन् २०२४ सम्म मात्र संचालनमा आउनेछ।

चीनले अन्तरिक्षको मामिलामा सबैभन्दा पछि कदम चालेको थियो। सन् २००३ मा बल्ल चीनको अन्तरिक्षयात्री अन्तरिक्षमा पुगेका थिए।

चीनभन्दा धेरै अगाडि रुस र अमेरिकाले यो उपलब्धि हासिल गरिसकेका थिए। यसअघि पनि चीनले दुई स्पेस स्टेसन बनाएको थियो। तियानगङ–१ र तियानगङ–२ परीक्षण प्रयोजनका लागि मात्र थियो। बीबीसी

बैशाख १६, २०७८, बिहिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors