प्रविधि

Subisu PackageSubisu Package

मस्क भन्छन्ः पहिलो मंगल अभियानका क्रममा धेरै मानिसको मृत्यु हुनेछ

इलाेन मस्क


नेपालखबर
काठमाडौं, बैशाख १४

प्रविधि क्षेत्रको चर्चित नाम खर्बपति इलोन मस्कले पहिलो मंगल अभियानका क्रममा धेरै मानिसको मृत्यु हुनसक्ने बताएका छन्।

आफ्नो कम्पनीले रातो ग्रह मंगलमा मानिसहरु पठाउन थाले सुरुवाती चरणमा धेरै मानिसको मृत्यु हुने उनले बताएका हुन्।

मस्क विद्युतीय कार निर्माता कम्पनी टेस्ला साथै अन्तरिक्षयान, भूउपग्रहहरु निर्माण गर्ने संस्था स्पेसएक्सका मालिक हुन्।

हालै एउटा अन्तर्वातामा मस्कले भनेका छन्,‘इमानदारीपूर्वक भन्नुपर्दा सायद सुरुवाती मंगल अभियानका क्रममा धेरै मानिसको मृत्यु हुनेछ।’

‘यो खतरनाक हुनेछ। यो असहज लामो भ्रमण हुनेछ। त्यहाँबाट बाँचेर फर्किन्छौं या फर्किदैनौं केही थाहा छैन। तर यो एक शानदार साहसिक कार्य र आश्चर्यजनक अनुभव हुनेछ’ उनी भन्छन्,‘तपाइँको नाम इतिहासमा कोरिनेछ तर तपाइँको मृत्यु हुनसक्छ।’

सीएनबीसीसँगको अन्तर्वार्तामा ४९ वर्षका मस्कले गत डिसेम्बरमा सन् २०२६ देखि मंगल ग्रहमा मानिस पुर्याउन सकिने दाबी गरेका थिए।

हाल मंगल अभियानकै लागि भनेर स्पेसएक्सले रकेट बनाइरहेको छ। तर रकेट परीक्षण सफल हुन सकेको छैन।

बैशाख १४, २०७८, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors