प्रविधि

Subisu PackageSubisu Package

पाँच वर्षभित्र आधा विश्वमा फाइभ–जी सेवा पुग्ने


नेपालखबर
काठमाडौं, जेठ ३०

स्वीडेनको बहुराष्ट्रिय प्रविधि कम्पनी इरिक्सनले आगामी पाँच वर्षभित्र विश्वको आधा जनसंख्याको पहुँचमा फाइभ–जी प्रविधि पुग्ने बताएको छ।

प्रारम्भिक समयमै तीव्र गतिमा यो प्रविधि फैलनु र प्रयोगकर्ताको उत्साहका कारण फाइभ–जी प्रविधि चाँडौ विश्वमा पुग्ने इरिक्सनको विश्लेषण छ।

मंगलबार एक प्रतिवेदन सार्वजनिक गर्दै इरिक्सनले भनेको छ,‘सन् २०२४ सम्म ४५ प्रतिशत जनसंख्याले फाइभ–जी प्रविधि प्रयोग गरिसक्नेछन्।’

फाइभ–जी अत्याधुनिक प्रविधि हो। यसबाट तीव्र क्षमताको इन्टरनेट सुविधा, आर्टिफिसियल इन्टलिजेन्सको सुविधा प्राप्त हुनेछ।

विश्वमा यतिबेला फाइभ–जी प्रतिस्पर्धा चलिरहेको छ। वेलायतका सीमित स्थानमा फाइभ–जी सेवा सुरु भइसके पनि यसले व्यावसायिक रुप लिन सकेको छैन। अमेरिका र दक्षिण कोरियाका स्थानीय क्षेत्रमा पनि फाइभ–जी सुचारु भइसकेको छ।

चीनले यसै महिनाबाट फाइभ–जी लाइसेन्स वितरण गर्न थालिसकेको छ। चीनको हुवावे लगायतका प्रविधि कम्पनी फाइभ–जी लन्च गर्ने अन्तिम तयारीमा पुगेका छन्। एजेन्सी

Bidhlabmobile bidhlab
जेठ ३०, २०७६, बिहिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors