प्रविधि

Subisu PackageSubisu Package

३१ प्रकाश वर्ष टाढा भेटियो पृथ्वीजस्तै ग्रह


नेपालखबर
वासिङ्टन, साउन १८

अनुसन्धान गरेको एक वर्षपछि नासाले ३१ प्रकाश वर्ष टाढा एक ग्रह भेट्टाएको छ।

उक्त ग्रह पृथ्वीजस्तै भएको जनाइएको छ। त्यहाँ जीवनको संभावना भएको बताइएको छ।

नासाको अनुसन्धानमा सहयोग गरिरहेको भू–उपग्रहले इक्जो–प्लानेट अर्थात् सौर्यमण्डलभन्दा बाहिर भएको ग्रह भेट्टाएको हो।

उक्त ग्रह सौर्यमण्डलका ग्रहजस्तै भएको जनाइएको छ। उक्त ग्रहले समेत सौर्यमण्डलमा रहेका ग्रहजस्तै एक तारालाई परिक्रमा गर्दछ।

जसरी पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ त्यसरी नै भेटिएको नयाँ ग्रहले तारालई परिक्रमा गर्ने जनाइएको छ।

नासाले एक वर्षदेखि पृथ्वीको दक्षिणी आकाशबाट अनुसन्धान गरिरहेको थियो। सौर्यमण्डलभन्दा बाहिर पनि ग्रह भएको अनुमानपछि यो अनुसन्धान थालिएको थियो।

Image result for exoplanets

३१ प्रकाश वर्ष टाढा ग्रह भेटिएपछि यसले सौर्यमण्डलजस्तै अन्य तहहरु भएको पत्ता लागेको छ। यस्ता ग्रहहरु कैयौं हुने अनुमान गरिएको छ। अनुसन्धान जारी राखिएको छ।

अहिले भेटिएको ग्रह पृथ्वीजस्तै भएको जनाइएको छ। त्यहाँ जीवन भएको अनुमान गरिएको छ। उक्त ग्रहले एम–ड्वार्फ तारालाई परिक्रमा गर्दछ। यसलाई जीज ३५७ नाम दिइएको छ।

यो ग्रह पृथ्वीभन्दा ८० प्रतिशत ठूलो भएको जनाइएको छ। यस्ता ग्रहहरु कैयौं रहेको वैज्ञानिकहरको भनाइ छ। केही वैज्ञानिकले यस ग्रहलाई सुपरअर्थ पनि भनेका छन्। एजेन्सी

 

साउन १८, २०७६, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors