ad ad

प्रविधि


फोनमा इन्टरनेट नभए पनि ‘वाट्सएप’ चलाउन सकिने

फोनमा इन्टरनेट नभए पनि ‘वाट्सएप’ चलाउन सकिने

नेपालखबर
साउन १३, २०७६ सोमबार ११:३५,

फेसबुकको मातहतमा रहेको एप्लिकेशस ‘वाट्सएप’ एक यस्तो फिचरको परीक्षण गरिरहेको छ जुन प्रयोगकर्ताका लागि निकै फाइदाजनक हुनसक्छ।

हालसम्म कम्प्युटरमा वाट्सएप चलाउनका लागि वाट्सएप मोबाइलमा पनि हुन जरुरी छ। मोबाइलमा अनलाईन भएमात्र कम्प्युटरमा वाट्सएप चल्छ।

मोबाइलमा इन्टरनेट भए मोबाइलको वाट्एप अन हुन्छ। त्यसपछि त्यो कम्प्युटरमा कनेक्ट गरेर कम्प्युटरमा वाट्सएप चलाउन सकिन्छ।

हाल परीक्षणमा रहेको फिचरबाट भने मोबाइलमा इन्टरनेट नभए पनि कम्प्युटरमा वाट्सएप चलाउन सकिने जनाइएको छ। मोबाइल अफ हुँदासमेत कम्प्युटरमा वाट्सएप चलाउन सकिने छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .