ad ad

प्रविधि


एप्पलको नयाँ आइप्याड फोल्डिङ

एप्पलको नयाँ आइप्याड फोल्डिङ

नेपालखबर
असार २१, २०७६ शनिबार ९:२,

उनीहरुले फोल्डिङ फोन केही स्थानमा सार्वजनिक गरिसकेका छन्।

यस्तो अवस्थामा एप्पललाई समेत फोल्डिङ फोन ल्याउने दबाब बढेको थियो।

म्याक रुमर्सका अनुसार एप्पलले सन् २०२० सम्ममा फोल्डिङ आइप्याड बनाउने र सार्वजनिक गर्ने तयारी थालेको छ।

हाल आइफोन निर्माता कम्पनी एप्पल सोही कार्यमा लागिपरेको छ।

हालको म्याकबुक लाइनकै साइज १२ इन्चको फोल्डिङ आइप्याड हुने जनाइएको छ। फोल्डिङ आइप्याडमा पछिल्लो पुस्ताको फाइभजी नेटवर्क चल्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .