प्रविधि

Subisu PackageSubisu Package

एप्पलको नयाँ आइप्याड फोल्डिङ


नेपालखबर
काठमाडौं, असार २१

 सामसुङ र हुवावेले फोल्डिङ फोन ल्याउने निश्चित भइसकेको छ।

उनीहरुले फोल्डिङ फोन केही स्थानमा सार्वजनिक गरिसकेका छन्।

यस्तो अवस्थामा एप्पललाई समेत फोल्डिङ फोन ल्याउने दबाब बढेको थियो।

म्याक रुमर्सका अनुसार एप्पलले सन् २०२० सम्ममा फोल्डिङ आइप्याड बनाउने र सार्वजनिक गर्ने तयारी थालेको छ।

हाल आइफोन निर्माता कम्पनी एप्पल सोही कार्यमा लागिपरेको छ।

हालको म्याकबुक लाइनकै साइज १२ इन्चको फोल्डिङ आइप्याड हुने जनाइएको छ। फोल्डिङ आइप्याडमा पछिल्लो पुस्ताको फाइभजी नेटवर्क चल्नेछ।

 

असार २१, २०७६, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors